कोशी काठमाडौंमा डोजर चलेपछि बल्ल ब्युँझियो विराटनगर, सरकारी जग्गा खोज्दै प्रशासन काठमाडौंमा सरकारी जग्गामा डोजर चलेपछि विराटनगर महानगरपालिका पनि सक्रिय भएको छ। महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सरकारी जग्गाको खोजी र संरक्षणका लागि विशेष टोली गठन गर्ने तयारी गरेको छ। Nmkhabar डेस्क·मे ६, २०२६