प्रदेश सञ्जय साह ‘टकला’ को पक्षमा सामाजिक सञ्जालमा ‘आत्मदाह’ को चेतावनीसहित प्रायोजित विज्ञापन पूर्वराज्यमन्त्री सञ्जयकुमार साह 'टकला' को पक्षमा सामाजिक सञ्जालमा न्यायपालिकालाई दबाब दिन 'आत्मदाह' सम्मको चेतावनीसहित प्रायोजित विज्ञापन चलाइएको पाइएको छ। मेटा एड लाइब्रेरीको विवरणले उक्त अभियानको पर्दाफास गरेको हो। Nmkhabar डेस्क·१ घण्टा अघि