प्रदेश निर्वाचन आयोगले १६ जनप्रतिनिधिलाई पदमुक्त गर्यो, दुई चुनाव एकसाथ गर्ने छलफल निर्वाचन आयोगले दल त्यागेका ताप्लेजुङ जिसस प्रमुख छिरिङ लामासहित १६ जनप्रतिनिधिलाई पदमुक्त गरेको छ। आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेशसभा निर्वाचन एकसाथ गर्नेबारे छलफल थालेको छ। Nmkhabar डेस्क·मे १४, २०२६