कर्णाली सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ३ जनाको मृत्यु, १५ घाइते सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा जन्ती बोकेको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। NM Khabar·अप्रिल १९, २०२६