प्रदेश मधेसमा छठ पर्वको रौनक सुरु: गोधन कुट्दै र चुल्हो बनाउँदै व्रतालु मधेस प्रदेशमा लोकआस्थाको महापर्व छठको तयारी तीव्र बनेको छ। व्रतालुहरूले बुधबार बिहानै गोधन कुट्दै र माटोको चुल्हो बनाउँदै पर्वको रौनक बढाएका छन्। Nmkhabar डेस्क·९ घण्टा अघि