खेलकुद जहान्दाद खानको अलराउन्ड प्रदर्शनले काठमाडौं गुर्खाज ३६ रनले विजयी नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को १८औँ खेलमा जहान्दाद खानको अलराउन्ड प्रदर्शनले काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सलाई ३६ रनले हराएको छ। Nmkhabar डेस्क·४१ मिनेट अघि