जाजरकोट पहिरो: कांग्रेसले माग्यो तत्काल उद्धार र पुनर्स्थापना
जाजरकोट पहिरो पीडितको तत्काल उद्धार, राहत र पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ। बैठकले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको उपचार र विस्थापित परिवारको…
