विश्व साउदी अरेबियाको जाजान तेल रिफाइनरीमा नेपाली कामदारको मृत्यु, तीन घाइते साउदी अरेबियाको जाजान तेल प्रशोधन केन्द्रमा बिहीबार, नोभेम्बर २६, २०२६ मा भएको आक्रमणमा एक नेपाली कामदारको मृत्यु भएको छ भने अन्य तीन घाइते भएका छन्। Nmkhabar डेस्क·१ घण्टा अघि