प्रदेश जानकी मन्दिर विश्व सम्पदा सूचीमा, नाम ‘रामजानकी’ बाट ‘जानकी’ मा परिवर्तन जनकपुरधामको ऐतिहासिक जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया अगाडि बढेको छ। स्थानीयको मागअनुसार मन्दिरको नाम 'रामजानकी' बाट 'जानकी मन्दिर' मा संशोधन गर्ने निर्णय पनि भएको छ। Kamala Devi·२ घण्टा अघि