प्रदेश जापानिज इन्सेफलाइटिस: चाडपर्वमा घर फर्किनेलाई उच्च जोखिम, ३० जनाको मृत्यु दसैं, तिहार र छठमा घर फर्किनेहरूलाई जापानिज इन्सेफलाइटिसको उच्च जोखिम रहेको परिवार कल्याण महाशाखाले जनाएको छ। यस वर्ष १३३ जनामा संक्रमण पुष्टि भई ३० जनाको मृत्यु भएको छ। NM Khabar डेस्क·२ घण्टा अघि