राजनीति मन्त्रिपरिषद् बैठकका १० निर्णय: जापानबाट २ अर्ब ७३ करोड अनुदान स्वीकृत मन्त्रिपरिषद् बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक कन्ट्रोल सुधारका लागि जापानबाट करिब २.७३ अर्ब रुपैयाँ अनुदान स्वीकार गर्ने निर्णय गरेको छ। प्रारम्भिक बालविकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको पारिश्रमिक मासिक रु… Nmkhabar डेस्क·अगस्ट १९, २०२६