विश्व अमेरिकी लेफ्टिनेन्ट कर्णेल ब्रान्डन टाइनेर रुसका लागि जासुसी गरेको आरोपमा बेलायतमा पक्राउ अमेरिकी सेनाका लेफ्टिनेन्ट कर्णेल ब्रान्डन टाइनेरलाई रुसका लागि जासुसी गरेको आरोपमा बेलायतमा पक्राउ गरिएको छ। उनले मस्कोलाई कुनै जानकारी नदिएको अमेरिकी अधिकारीले बताएका छन्। Nmkhabar डेस्क·२४ मिनेट अघि