प्रदेश बोडे होल्डिङ सेन्टर खाली गर्न प्रशासनको निर्देशनपछि सुकुमबासीको प्रदर्शन भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टर खाली गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले २०८३ मंसिर ११ गते दिउँसो २ बजेसम्मको अल्टिमेटम दिएपछि सुकुमबासीहरूले थाल ठटाएर विरोध प्रदर्शन गरेका छन्। Nmkhabar डेस्क·२२ मिनेट अघि