प्रदेश वीरगञ्जमा भ्यानको ठक्करबाट महिलाको मृत्यु: चालक पक्राउ वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय भ्यानको ठक्करबाट ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएपछि प्रहरीले भ्यान चालक रामकुमार कार्कीलाई पक्राउ गरेको छ। Nmkhabar डेस्क·अक्टोबर ७, २०२६