प्रदेश सिरहामा होटल सञ्चालक अशोक यादव लागुऔषध कारोबारको आरोपमा पक्राउ सिरहा नगरपालिका–१७ खैरटोकाका होटल सञ्चालक अशोक यादवलाई लागुऔषध कारोबार र अनैतिक गतिविधि गरेको आरोपमा गए राति पक्राउ गरिएको छ। प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ। Nmkhabar डेस्क·१ घण्टा अघि