प्रदेश काठमाडौँमा ‘स्वीप अप्रेसन’: २४ घण्टामा १०१ जना पक्राउ जिल्ला प्रहरी परिसर काठमाडौँले पछिल्लो २४ घण्टामा ‘विशेष स्वीप अप्रेसन’ चलाएर विभिन्न मुद्दामा संलग्न १०१ जनालाई पक्राउ गरेको छ। यो अभियान चाडपर्वलक्षित सुरक्षा योजनाको हिस्सा हो। Nmkhabar डेस्क·अक्टोबर ६, २०२६
राजनीति ईनम सापकोटालाई अभद्र मुद्दामा हिरासतमा: सर्वोच्चको महान्यायाधिवक्ता कार्यालयलाई २४ घण्टे आदेश अक्टोबर ६, २०२६