विश्व नेपाल र मौरिससबीच जीटूजी श्रम सम्झौताको तयारी: फ्रि भिसा, फ्रि टिकटमा श्रमिक लैजाने बाटो खुल्दै नेपाल र मौरिससबीच सरकारी (जीटूजी) प्रणालीमार्फत नेपाली श्रमिक लैजाने श्रम सम्झौताको तयारी अगाडि बढेको छ। यसबाट नेपाली श्रमिकका लागि फ्रि भिसा र फ्रि टिकटको व्यवस्था सुनिश्चित हुने बाटो खुल्नेछ। Nmkhabar डेस्क·२ घण्टा अघि