विश्व एनभिडियाका सीईओ जेन्सेन हुआंगमाथि चिनियाँ गुप्तचरसँगको सम्बन्धबारे अनुसन्धान सुरु अमेरिकी चिप निर्माता एनभिडियाले आफ्ना सीईओ जेन्सेन हुआंगमाथि चिनियाँ गुप्तचरका लागि काम गरेको आरोप लागेकी महिलासँगको सम्बन्धबारे अनुसन्धान सुरु गरेको छ। Nmkhabar डेस्क·९ घण्टा अघि