विश्व जर्मनीको फ्रान्कफर्टमा ‘जेन जेड रेगेल्ट’ प्रदर्शन: पसल लुटपाट र मोलोटोभ ककटेल प्रहार जर्मनीको फ्रान्कफर्टमा ‘जेन जेड रेगेल्ट’ अभियानका प्रदर्शनकारीले पसलहरू लुटपाट गर्दै मोलोटोभ ककटेल प्रहार गरेका छन्। राम्रो शिक्षा र सस्तो जीवनस्तरको माग गर्दै युवाहरू सडकमा उत्रिएका हुन्। Nmkhabar डेस्क·२ घण्टा अघि