विश्व ट्रम्पको बीबीसीविरुद्धको ५ अर्ब डलरको मानहानि मुद्दा अघि बढ्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रसारण संस्था बीबीसीविरुद्ध दायर गरेको कम्तीमा ५ अर्ब डलरको मानहानि मुद्दा अघि बढ्ने भएको छ। न्यायाधीश जेफ्री टी कुन्जले ट्रम्पको दाबीमा सुनुवाइको बाटो खोलिदिएका हुन्। Nmkhabar डेस्क·९ घण्टा अघि