बागमती बागमती नदीछेउका जोखिम बस्तीका बासिन्दा सरकारी पुनर्स्थापना अभियानमा सहभागी बागमती नदी र यसका सहायक नदीहरूको किनारमा जोखिमपूर्ण बस्तीमा बसोबास गर्ने बासिन्दाहरूले सरकारको पुनर्स्थापना अभियानलाई समर्थन गरेका छन्। वर्षायाम नजिकिँदै गर्दा बाढीको उच्च जोखिममा रहेका उनीहरू सुरक्षित स्थानमा जान उत्साहित छन्। Nmkhabar डेस्क·मे २, २०२६