राजनीति सार्वजनिक खरिद प्रणालीमा ठेक्का विवरण हेरफेर गरेको आरोपमा तीन जना पक्राउ नेपाल प्रहरीको साइबर ब्युरोले सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय खरिद प्रणालीमा ठेक्का विवरण हेरफेर गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। यसअघि पनि आठ ठेकेदार पक्राउ परेका थिए। Nmkhabar डेस्क·२ घण्टा अघि