प्रदेश अध्यागमनको कायापलट: ३५ वर्ष पुरानो ऐन चिर्दै ९ भिसा खारेज, १७ नयाँ प्रस्ताव साढे तीन दशक पुरानो अध्यागमन ऐनले निम्त्याएको नीतिगत शून्यता चिर्दै नेपालले ९ प्रकारका भिसा खारेज गरी १७ नयाँ भिसा प्रस्ताव गरेको छ। यसले भिसा दुरुपयोग रोक्ने र विदेशी नागरिकको आवागमनलाई पारदर्शी बनाउने… Sarita Pandey·२ घण्टा अघि