अर्थ / वाणिज्य फाइभजीको दीर्घकालीन मस्यौदा: फ्रिक्वेन्सी नीतिले लगानीमा प्रश्नचिह्न दूरसंचार प्राधिकरणले फाइभजी सेवाका लागि दीर्घकालीन मस्यौदा सार्वजनिक गरेको छ। पाइलट प्रोजेक्ट २०२६ सम्म चल्नेछ। हालको फ्रिक्वेन्सी नीतिले लगानी कसरी आकर्षित गर्ने भन्नेमा अनिश्चितता छ। Nmkhabar डेस्क·अगस्ट १०, २०२६