प्रविधि एलन मस्कले हावामा उड्ने ‘टेस्ला रोडस्टर’ कारको प्रत्यक्ष उडान देखाए अमेरिकी अर्बपति एलन मस्कले बहुप्रतीक्षित हावामा उड्ने ‘टेस्ला रोडस्टर’ स्पोर्ट्स कारको प्रत्यक्ष उडान डेमो देखाएका छन्। यो प्रविधिले विश्वको यातायात क्षेत्रमा क्रान्ति ल्याउने अपेक्षा गरिएको छ। NM Khabar डेस्क·२ घण्टा अघि