विश्व स्पेनमा उच्च गतिको रेल दुर्घटना: ६८ जनाको मृत्यु, ८० घाइते स्पेनको टोलेडोमा बुधबार दुई उच्च गतिको रेल ठोक्किँदा ६८ जनाको मृत्यु भएको छ भने ८० जना घाइते भएका छन्। सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ। Nmkhabar डेस्क·अक्टोबर २९, २०२६