खेलकुद एनपीएलमा डार्सी सर्टको चम्किलो बलिङ, लुम्बिनी लायन्स विजयी नेपाल प्रिमियर लिग २०२६ मा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गरेको छ। टोलीको जितमा डार्सी सर्टको बलिङ प्रदर्शन निर्णायक रह्यो। Nmkhabar डेस्क·१ घण्टा अघि