राजनीति नेपाली कांग्रेसको अन्तिम उम्मेदवार सूची सार्वजनिक: विश्वप्रकाश शर्मा, पुष्पा भुसाल र अमिता प्रधान शाक्य निर्विरोध नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिला उपसभापतिमा पुष्पा भुसाल र काठमाडौं उपत्यका केन्द्रीय सदस्यमा डा. अमिता प्रधान शाक्य निर्विरोध निर्वाचित भएका छन्। NM Khabar डेस्क·२ घण्टा अघि