अर्थतन्त्र हानिनोक्सानी कोषबाट नेपाललाई ३ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय हानिनोक्सानी कोषले नेपाललाई भोटेकोशी र त्रिशूली नदीको बाढी प्रभावित क्षेत्रको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि २० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब रुपैयाँ) अनुदान उपलब्ध गराउने निर्णय गरेको छ। NM Khabar डेस्क·२ घण्टा अघि