स्वास्थ्य त्रिवि शिक्षण अस्पतालमा २४सै घण्टा मेकानिकल थ्रोम्बेक्टोमी सेवा: ४२ वर्षीया महिलाको सफल उपचार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टीयूटीएच) महाराजगञ्जमा २४सै घण्टा मेकानिकल थ्रोम्बेक्टोमी सेवा सुरु भएपछि ४२ वर्षीया एक महिलाको सफल उपचार भएको छ। Nmkhabar डेस्क·१ दिन अघि