प्रविधि एआईमा जसले जित्यो उसैले चुनाव र देश जित्छ: पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले अबको राजनीतिक लडाइँ डिजिटल र एआईमा पुगेको बताएका छन्। उनले एआईमा जसले जित्छ, उसैले चुनाव र देश जित्ने दाबी गरे। Nmkhabar डेस्क·३५ मिनेट अघि