प्रदेश रौतहटमा असोजमा १७ गम्भीर अपराधसहित ९६ घटना दर्ता, ५८ लाख जरिवाना असुल गर्नुपर्ने रौतहटमा असोज महिनामा १७ गम्भीर प्रकृतिका घटनासहित ९६ अपराध दर्ता भएका छन्। यस अवधिमा ५८ लाखभन्दा बढी जरिवाना असुल गर्नुपर्ने देखिएको छ। NM Khabar डेस्क·२ घण्टा अघि