खेलकुद एनपीएल २०२६: चितवन राइनोजका डेविड मलानले प्रहार गरे प्रतियोगिताकै पहिलो अर्धशतक नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को दोस्रो खेलमा चितवन राइनोजका डेविड मलानले विराटनगर किंग्सविरुद्ध ४१ बलमा ५३ रन बनाउँदै प्रतियोगिताकै पहिलो अर्धशतक प्रहार गरेका छन्। Nmkhabar डेस्क·१ घण्टा अघि