प्रदेश सांसद इ. तपेश्वर यादव गोबराहीमा: स्थानीयद्वारा भव्य स्वागत, छठको तयारीबारे चासो राष्ट्रिय स्वतन्त्र पार्टीका मधेश प्रदेश सभापति तथा सिरहा–४ का सांसद इ. तपेश्वर यादव मंगलबार धनुषाको गोबराहीस्थित काली मन्दिर पुगेका छन्। उनको आगमनमा स्थानीयले भव्य स्वागत गरेका छन्। Nmkhabar डेस्क·२९ मिनेट अघि