प्रदेश अमेरिकामा नेपाली व्यवसायी तारा मान सेन्चुरीको गोली हानी हत्या, समुदाय त्रसित अमेरिकाको ओहायो राज्यस्थित फेयरफिल्डमा नेपाली व्यवसायी तारा मान सेन्चुरीको गोली हानी हत्या भएको छ। लुटपाटको क्रममा भएको यो घटनाले स्थानीय नेपाली समुदायमा त्रास बढेको छ। NM Khabar डेस्क·२ घण्टा अघि