गण्डकी गंगापूर्ण हिमालमा बेपत्ता जापानी पर्वतारोही हिदेसुके तानेइशी र तेत्सु हाशिमोताको शव फेला मनाङको गंगापूर्ण हिमाल आरोहणका क्रममा एक महिनादेखि बेपत्ता जापानी पर्वतारोही हिदेसुके तानेइशी र तेत्सु हाशिमोताको शव शुक्रबार ६,३०० मिटरको उचाइमा फेला परेको छ। Nmkhabar डेस्क·२ घण्टा अघि