ककपिटभित्रै चक्कु प्रहार: फ्लाईदुबई विमान साउदीमा आपत्कालीन अवतरण
दुबईबाट इजरायलको तेल अभिभ उडिरहेको फ्लाईदुबईको विमानमा को-पाइलटले पाइलटलाई चक्कु प्रहार गरेपछि आकाशमै ठूलो संकट उत्पन्न भयो। विमान साउदी अरबमा आपत्कालीन अवतरण गरिएको छ।