सुकुम्बासी बस्तीका तेस्रोलिङ्गीहरूलाई सुरक्षित आश्रयको खोजी: घरबारविहीनको पीडा
सरकारले डोजर चलाएर सुकुम्बासी बस्ती भत्काउँदा घरबारविहीन बनेका तेस्रोलिङ्गी समुदायका व्यक्तिहरूका लागि सुरक्षित र सम्मानजनक अस्थायी आश्रयको माग गरिएको छ। घरपरिवारबाट तिरस्कृत र समाजबाट बहिष्कृत…