त्रिकोणात्मक सिरिजमा युएईविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने, रोहितको कप्तानीमा टोली मैदानमा
आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले युएईविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ। कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ रोजेका हुन्।