खेलकुद एसीसी यू-१९ एसिया कप: भारतसामु नेपाल १० विकेटले पराजित ओमानमा जारी एसीसी १९ वर्षमुनिको एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ। नेपालले दिएको १२९ रनको लक्ष्य भारतले १९.१ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो। Nmkhabar डेस्क·१९ मिनेट अघि