कोरला नाकामा पाँच सयभन्दा बढी कन्टेनर अलपत्र, सडक खुल्न अझै एक साता लाग्ने मुस्ताङको लेतेदेखि कोरलानाकासम्म बाढी, पहिरो र हिमपातले सडक अवरुद्ध हुँदा पाँच सयभन्दा बढी कन्टेनर एक सातादेखि रोकिएका छन्। यसले दसैँतिहार लक्षित मालवस्तुको आपूर्तिमा ढिलाइ गरेको छ। NM Khabar डेस्क·२ घण्टा अघि