विश्व प्लेगको आशंकामा रूस: डब्ल्यूएचओद्वारा पारदर्शी जानकारीको माग, अमेरिकाको चासो साइबेरियामा प्लेग अनुसन्धान संस्थानकी २८ वर्षीया प्राविधिक दारिया शिपिलोभाको मृत्युपछि डब्ल्यूएचओले रूससँग पारदर्शी जानकारी माग गरेको छ। यस घटनाले कोभिड-१९ महामारीको सम्झना गराएको छ। NM Khabar डेस्क·२ घण्टा अघि