कर्णाली सल्यानमा स्क्रब टाइफसबाट मृत्यु हुनेको संख्या १० पुग्यो, ८१७ जना संक्रमित सल्यानमा स्क्रब टाइफस संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ। जिल्लामा हालसम्म ८१७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ। Nmkhabar डेस्क·२ दिन अघि