अर्थतन्त्र सुनको मूल्य एकैदिन १२ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १२ हजार २०० रुपैयाँले घटेर २ लाख ४५ हजार ४०० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य पनि सस्तिएको छ। Nmkhabar डेस्क·३८ मिनेट अघि