प्रदेश प्रधानन्यायाधीश मनोज शर्मा र रास्वपा सांसद विश्वराज पोखरेलको नाममा अमेरिकामा १ लाख ७४ हजार डलर घुस बिचौलिया इनम सापकोटाको मोबाइलबाट बहालवाला प्रधानन्यायाधीश मनोजकुमार शर्मा र रास्वपा सांसद विश्वराज पोखरेलको नाममा अमेरिकामा १ लाख ७४ हजार ३३३ अमेरिकी डलर घुस जम्मा भएको प्रमाण बाहिरिएको छ। Nmkhabar डेस्क·२ घण्टा अघि