प्रदेश बैंकिङ कसुरमा पूर्वमुख्यमन्त्रीका छोरा दीक्षान्त बानियाँ पक्राउ सिमेन्ट उद्योगका नाममा ३४ करोड रुपैयाँ कर्जा दुरुपयोग गरेको आरोपमा बागमतीका पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँका छोरा दीक्षान्त बानियाँलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ। Nmkhabar डेस्क·२ घण्टा अघि