अर्थ / वाणिज्य कर्णालीको १० वर्षे कृषि रणनीति: टुक्रे योजनाबाट बाहिर निस्कने प्रयास कर्णाली प्रदेश सरकारले प्रभावहीन टुक्रे आयोजनाबाट पाठ सिक्दै १० वर्षे कृषि रणनीतिक योजना तयार गर्ने भएको छ। मुख्यमन्त्री यामलाल कँडेलका अनुसार, यसको उद्देश्य कृषिलाई व्यावसायिक बनाउनु र प्रदेशको आर्थिक विकासलाई गति दिनु… Nmkhabar डेस्क·मे ४, २०२६