अर्थतन्त्र बाढीपहिरोले ६१० मेगावाट बिजुली उत्पादन ठप्प, भारत निर्यात घट्यो गत भदौ र असोजमा आएको विनाशकारी बाढीपहिरोले नेपालको राष्ट्रिय विद्युत् प्रणालीबाट ६१० मेगावाट बिजुली उत्पादन ठप्प पारेको छ। यसबीच, नेपाल विद्युत् प्राधिकरणले भारतलाई ८६ मेगावाट बिजुली निर्यात गर्ने निर्णय गरेको छ। Nmkhabar डेस्क·सेप्टेम्बर ३०, २०२६