राजनीति सर्वोच्च अदालतले दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ नगर्ने सर्वोच्च अदालतले व्यवसायी दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण रिटमा थप सुनुवाइ नगर्ने निर्णय गरेको छ। उनको अभियोगपत्र जिल्ला अदालतमा दर्ता भइसकेकाले मुद्दा अब त्यहीँबाट अघि बढ्नेछ। NM Khabar डेस्क·२ घण्टा अघि