अर्थतन्त्र यूटीएलबाट ८ अर्ब ५ करोड बक्यौता असुल्ने प्राधिकरणको निर्णय, लाइसेन्स रद्द नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) बाट ८ अर्ब ५ करोड २२ लाख ५७ हजार १५ रुपैयाँ ७६ पैसा बक्यौता असुल्ने निर्णय गरेको छ। यूटीएलको आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र २०८३ भदौ… Sarita Pandey·२ घण्टा अघि